कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

७४/७५

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

 कटहरी गाउँपालिकाद्वारा २०४५/२०७५ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेभएकोले यस कार्यक्रममा उपस्थित हुन  सम्पूर्ण सरोकारवाला सबैमा जानकारी गराईन्छ |

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९