कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

एकिकृत सम्पति कर सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम

 मिति २०७५/२/७ र ८ गते कटहरी गा.पा द्वारा आयोजना गरिएको एकीकृत सम्पती कर (IPT) सम्बन्धि अनुशिक्षण तालिममा सहभागी हुनुहुने कटहरी गा.पा अन्तर्गत रहेका सबै वडाका वडाअध्यक्ष ;कार्यापालिका सदस्य;वडा सदस्य;वडा सचिब एबम अन्य कर्मचारीहरुले सफलतापुर्वक तालिम लिनु भएको र  साथ -साथै यहि २०७५ साल श्रावण १ गते  बाट कटहरी गा.पा मा IPT पूर्णरुपले लागु गर्ने प्रतिवद्धता जाहेर गरियो |

आर्थिक वर्ष: