कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

DESKTOP COMPUTER खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना !!!

computer_tender

यस कार्यालयको लागि तपसिलमा उल्लेखित विवरण भएबमोजिम DESKTOP COMPUTER खरिद गर्नु पर्ने भएकोले आपूर्ति गर्न इच्छुक फर्म ,संस्था वा कम्पनिहरुले तोकिएको म्यादभित्र रिक्त पुर्वक दरभाउपत्र फारम खरिद गरि शिलबन्दी दरभाउपत्र पेस गर्न जानकारी गराईन्छ |

 विवरण यसै साथ् सम्लग्न छ | 

 

नोट :कृषि विकास बैंक बिराटनगर शाखामा रहेको धरौटी खाता नं.  ०६०१६०११५०२१७०४१ मा जम्मा गर्नु हुन अनुरोध छ |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९