कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

शिलबन्दी बोलपत्र को मिति सच्याईएको सम्बन्धी सूचना !!!

शिलबन्दी बोलपत्र को मिति सच्याईएको सम्बन्धी सूचना !!!

 

मिति २०७५/१/१५ गते प्रकाशित शिलबन्दि दरभाउ आव्हान सम्बन्धि प्रकाशित सुचनाको ठेक्का नं. १५/२०७४/०७५ ;१६/२०७४/०७५ ;१७/२०७४/०७५ को बोलपत्र दर्ता गर्ने मिति २०७५/०२/१४ दिनको १२ बजे हुनु पर्नेमा भुलबस मिति २०७५/०२/१६ गते भएकोले उक्त मितिलाई सच्याईएको व्यहोरा अनुरोध छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९