कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

कटहरी गाउँपालिका मातहतमा रहेका वडा कार्यालयहरुले GMAIL ACCOUNT बुझिलिने सम्बन्धमा

मिति २०७५/५/३ गते बसेको कार्यपालिका बैठक अनुसार प्रस्तावना नं.३ उपर छलफल गर्दा कार्यपालिका मातहत रहेको सबै वडा हरुलाई प्रविधि मैत्री बनाउनका लागि e-mail id तयार गरि महत्वपुर्ण निर्णयहरु सोहि e-mail id मा उपलब्ध गराउने निर्णय भए अनुसार सो कार्यको लागि सबै वडा कार्यालय हरुको e-mail id बनाइयो | सो e-mail id यस कटहरी गा.पा को सूचना प्रविधि शाखामा सम्पर्क गरि बुझि लिनु हुन सम्बन्धित वडा कार्यालयहरुमा जानकारी गराईन्छ |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९