कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम

आज मिति २०७५/२/५ गते यस कटहरी गाउँपालिकामा बसेको बैठकमा आ.व २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रममा विभिन्न  नीति तथा योजना सम्बन्धि विषयमा छलफल  भयो .......

यस बैठकमा अध्यक्षता  ग्रहण गर्नुहुने यस गा.पा का अध्यक्ष राम कुमार कामत  , उपाध्यक्ष मन्जिता कुमारी सरदार ,प्रमुख प्रसासकीय अधिकृत काजीमान राई तथा यस गा.पा का  विभिन्न वडाबाट पाल्नुभएका वडाअधक्ष ,वडासचिब ,वडासदस्य ,एबम समस्त जनप्रतिनिधि ज्यू  एबम  सरोकार निकायहरुबिच यस आ. व २०७५/२०७६ को नीति तथा योजना विषयमा प्रस्तुतीकरण एबम  छलफल भयो |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९