कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

"एकिकृत शहरी विकास योजना" बोलपत्र स्वीकृत गरिएको सम्बन्धी आशयको सूचना !!!

कटहरी गाउँपालिकाद्वारा "एकिकृत सहरी विकास योजना " सम्बन्धी आव्हान गरिएको बोलपत्रमा विभिन्न परामर्शदाता संस्थाहरु ले भरेको टेन्डर बाट  Nepal Development Consultancy,kathmandu छनौट भएको कुरा जानकारी गराईन्छ |

  साथै यस संस्था लाई आजको मिति बाट साता दिन भित्र कार्यालयमा सम्पर्क गरि उचित काम कारवाही अगाडी बढाउन समेत जानकारी गराईन्छ |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९