कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

वडा नं ५

कटहरी गा.पा. ५ नं. वडा कार्यालय 

***********************************

वडा नं.५ संक्षिप्त विवरण :-

  • साविक भौडाहा गा.वि.स  वडा नं. १-४ र ९ समावेस भएर हाल  कटहरी गा.पा. वडा नं. ५ भएको |
  • क्षेत्रफल : ६.४१ वर्ग कि.मि 
  • जम्मा जनसंख्या : ३८१५  [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • जातिगत विवरण : ब्राह्मण/क्षेत्री =१६० ; दलित =१८९५ ; आदिवासी जनजाती =५८९ ; मधेसी पिछडा वर्ग=८८०  अन्य =२९१ (जम्मा=३८१५ )    [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • धार्मिक अस्थाअनुसार जनसंख्या विवरण : हिन्दु=३७९६ ; बौद्ध =० ; इस्लाम = १ ; किरात =० ; इसाई =० ; अन्य =१८ (जम्मा=३८१५)    [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • घर-परिवार संख्या =७७१ ; औसत परिवार संख्या=५.०  [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • विधालय संख्या = २ (श्री सुन्दर आ.वि; श्री जतरा सुनगाभा आ.बि )
  • धार्मिक स्थल संख्या : ७ (सत्यनारायण मन्दिर ; हनुमान मन्दिर ; दुर्गा मन्दिर ; दिनाभद्री मन्दिर ; पतौरा थान ; असारी थान ; ग्राम्थान )
  • सामुदायिक भवन संख्या =१ (दलित भवन )