कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

सूचना तथा समाचार

विपद व्यवस्थापन कोष खडा गरिएको तथा इच्छुकले सहयोग गर्न चाहेमा सहयोग गर्ने सम्बन्धमा |

Corona Virus विश्वभर फैलिरहेको अवस्थामा यस कटहरी गाउँपालिकाले विपद व्यवस्थापन कोष खडा गरेको छ | इच्छुक राजनैतिक दल ,संघ संस्था ,उद्योगी ,व्यापारी ,समाजसेवी तथा नागरिक समाज हरुलाई रा.वा बैंक कटहरीको खाता नं २१९०३०५०४९४०२ मा नगद वा जिन्सी सामान भएमा गा.पा को जिन्सी शाखामा सहयोग गरिदिनुहुन अनुरोध छ

हात्तीपाईले रोग विरुद्ध औषधि सेवन गर्ने सम्बन्धमा |

यहि मिति २०७६ साल माघ २५ गते बाट  कटहरी गा.पा को सम्पूर्ण वडाका विभिन्न स्थान हरुमा हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको हुदा सम्पुर्ण जनमानसमा औषधि  सेवन गरिदिनुहुन  कटहरी गा.पा हार्दिक अनुरोध गर्दछ |

आयोजना उपलब्ध गराईदिने सम्बन्धि वडा कार्यालयहरुलाई सूचना !!!

आयोजना उपलब्ध गराईदिने सम्बन्धि वडा कार्यालयहरुलाई सूचना !!!

दस्तावेज: 

Pages

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९