कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

वडा नं.१

कटहरी गा.पा. १ नं. वडा कार्यालय 

***********************************

वडा नं.१ संक्षिप्त विवरण :-

  • साविक कटहरी गा.वि.स  वडा नं. २ र ३ समावेस भएर हाल  कटहरी गा.पा. वडा नं. १ भएको |
  • क्षेत्रफल : ५.७५ वर्ग कि.मि 
  • जम्मा जनसंख्या : ५२०० [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • जातिगत विवरण : ब्राह्मण/क्षेत्री =५३८ ; दलित =१६४ ; आदिवासी जनजाती =३६९ ; मधेसी पिछडा वर्ग=३२५५ ; अन्य =८७४ (जम्मा=५२००)    [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • धार्मिक अस्थाअनुसार जनसंख्या विवरण : हिन्दु=३९५० ; बौद्ध =३५५ ; इस्लाम = ५७१ ; किरात =३३ ; इसाई =२० ; अन्य =२७१ (जम्मा=५२००)    [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • घर संख्या परिवार =१०९७ ; औसत परिवार संख्या=४.७ [ जनगणना प्रतिवेदन २०६८ अनुसार ]
  • विधालय संख्या = १ (श्री महेशपुर आ.वि )
  • धार्मिक स्थल संख्या =३ (राम जानकी मन्दिर ; लक्ष्मी मन्दिर ; शिव मन्दिर )
  • सामुदायिक भवन संख्या =१ (रामजानकी सामुदायिक  भवन )  ......प्रयोजन >> विबाह लगायत संस्कारादी कार्य |

 

 

 

 

 

 

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९