कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

विपद व्यवस्थापन कोष खडा गरिएको तथा इच्छुकले सहयोग गर्न चाहेमा सहयोग गर्ने सम्बन्धमा |

Corona Virus विश्वभर फैलिरहेको अवस्थामा यस कटहरी गाउँपालिकाले विपद व्यवस्थापन कोष खडा गरेको छ | इच्छुक राजनैतिक दल ,संघ संस्था ,उद्योगी ,व्यापारी ,समाजसेवी तथा नागरिक समाज हरुलाई रा.वा बैंक कटहरीको खाता नं २१९०३०५०४९४०२ मा नगद वा जिन्सी सामान भएमा गा.पा को जिन्सी शाखामा सहयोग गरिदिनुहुन अनुरोध छ |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९