प्रस्तुत सन्दर्भमा यस गाउँपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरु वडा नं. १,२,३,४,५ र ६, मा private network setup र Dark core (6 core) optical fiber routing तथा वडा नं.७ को लागि Dedicated Wireless Network setup आवस्यक भएको हुनाले उक्त सेवा खरिदका लागि प्रदायक सेवा कम्पनी ,ISP,तथा फर्म हरुलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ |