कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

कटहरी गाउँपालिकाको लागि आवश्यक Dark core optical fiber routing तथा Dedicated wireless Internet connection सिलबन्दी दरभाउ आव्हान गरिएको सूचना

प्रस्तुत सन्दर्भमा यस गाउँपालिकाको कार्यालय  तथा मातहतका वडा कार्यालयहरु वडा नं. १,२,३,४,५ र ६, मा private network setup र Dark core (6 core) optical fiber routing तथा  वडा नं.७ को लागि Dedicated Wireless Network setup आवस्यक भएको हुनाले उक्त सेवा खरिदका लागि प्रदायक सेवा कम्पनी ,ISP,तथा फर्म हरुलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९