Home » हात्तीपाईले रोग विरुद्ध औषधि सेवन गर्ने सम्बन्धमा |
हात्तीपाईले रोग विरुद्ध औषधि सेवन गर्ने सम्बन्धमा |
Submitted on: Wed, 02/05/2020 - 13:29
यहि मिति २०७६ साल माघ २५ गते बाट कटहरी गा.पा को सम्पूर्ण वडाका विभिन्न स्थान हरुमा हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको हुदा सम्पुर्ण जनमानसमा औषधि सेवन गरिदिनुहुन कटहरी गा.पा हार्दिक अनुरोध गर्दछ |