कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

एकिकृत सम्पति कर सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम

 मिति २०७५/२/७ र ८ गते कटहरी गा.पा द्वारा आयोजना गरिएको एकीकृत सम्पती कर (IPT) सम्बन्धि अनुशिक्षण तालिममा सहभागी हुनुहुने कटहरी गा.पा अन्तर्गत रहेका सबै वडाका वडाअध्यक्ष ;कार्यापालिका सदस्य;वडा सदस्य;वडा सचिब एबम अन्य कर्मचारीहरुले सफलतापुर्वक तालिम लिनु भएको र  साथ -साथै यहि २०७५ साल श्रावण १ गते  बाट कटहरी गा.पा मा IPT पूर्णरुपले लागु गर्ने प्रतिवद्धता जाहेर गरियो |

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९