कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

अनलाइन घटना दर्ता प्रणाली (जन्म, मृत्यु,विवाह, सम्बन्ध विच्छेद, बसाँई)

अनलाइन घटना दर्ता प्रणाली (जन्म, मृत्यु,विवाह, सम्बन्ध विच्छेद, बसाँई)

स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता)फारम भर्ने व्यवस्था मिलाएको छ।जन्म दर्ता गरेपछि अन्य दर्ता( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद )गर्न वडा कार्यालय अथवा नगपालिका कार्यालय आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस्गर्नुहोस् र तल भनेअनुसार गर्नुहोस्।

  • पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्।
  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

नोटः जुनसुकै घटना दर्ता गराउन अाएपनि हरेक व्याक्तिको फारम अलग अलग भर्नु पर्ने छ। व्याक्ति पिछ्छे अलग अलग टोकन न. चाहिन्छ। यदि एक चोटि नगरपालिकामा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोहो व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन अावश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।

       १) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ। 

       २) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने              पट्टी Romanized मा क्लिक गर्नुहोला। 

       ३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।

प्रकार:

आर्थिक वर्ष:

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९