गा.पा भित्रका संचालनमा रहेका उधोग,व्यवसाय ,कल-कारखाना,अस्पताल,शिक्षण संस्था,खानेपानी उपभोक्ता संस्था लागयतले आ-आफ्नो क्षेत्रको प्रदुषित पदार्थहरुको परिक्षण गराउने सम्बन्धि सूचना !!
Corona Virus विश्वभर फैलिरहेको अवस्थामा यस कटहरी गाउँपालिकाले विपद व्यवस्थापन कोष खडा गरेको छ | इच्छुक राजनैतिक दल ,संघ संस्था ,उद्योगी ,व्यापारी ,समाजसेवी तथा नागरिक समाज हरुलाई रा.वा बैंक कटहरीको खाता नं २१९०३०५०४९४०२ मा नगद वा जिन्सी सामान भएमा गा.पा को जिन्सी शाखामा सहयोग गरिदिनुहुन अनुरोध छ
यहि मिति २०७६ साल माघ २५ गते बाट कटहरी गा.पा को सम्पूर्ण वडाका विभिन्न स्थान हरुमा हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको हुदा सम्पुर्ण जनमानसमा औषधि सेवन गरिदिनुहुन कटहरी गा.पा हार्दिक अनुरोध गर्दछ |