कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

सूचना तथा समाचार

गा.पा भित्रका संचालनमा रहेका उधोग,व्यवसाय ,कल-कारखाना,अस्पताल,शिक्षण संस्था,खानेपानी उपभोक्ता संस्था लागयतले आ-आफ्नो क्षेत्रको प्रदुषित पदार्थहरुको परिक्षण गराउने सम्बन्धि सूचना !!

गा.पा भित्रका संचालनमा रहेका उधोग,व्यवसाय ,कल-कारखाना,अस्पताल,शिक्षण संस्था,खानेपानी उपभोक्ता संस्था लागयतले आ-आफ्नो क्षेत्रको प्रदुषित पदार्थहरुको परिक्षण गराउने सम्बन्धि सूचना !!

दस्तावेज: 

विपद व्यवस्थापन कोष खडा गरिएको तथा इच्छुकले सहयोग गर्न चाहेमा सहयोग गर्ने सम्बन्धमा |

Corona Virus विश्वभर फैलिरहेको अवस्थामा यस कटहरी गाउँपालिकाले विपद व्यवस्थापन कोष खडा गरेको छ | इच्छुक राजनैतिक दल ,संघ संस्था ,उद्योगी ,व्यापारी ,समाजसेवी तथा नागरिक समाज हरुलाई रा.वा बैंक कटहरीको खाता नं २१९०३०५०४९४०२ मा नगद वा जिन्सी सामान भएमा गा.पा को जिन्सी शाखामा सहयोग गरिदिनुहुन अनुरोध छ

हात्तीपाईले रोग विरुद्ध औषधि सेवन गर्ने सम्बन्धमा |

यहि मिति २०७६ साल माघ २५ गते बाट  कटहरी गा.पा को सम्पूर्ण वडाका विभिन्न स्थान हरुमा हात्तीपाईले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको हुदा सम्पुर्ण जनमानसमा औषधि  सेवन गरिदिनुहुन  कटहरी गा.पा हार्दिक अनुरोध गर्दछ |

Pages

सामाजिक सुरक्षा