कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

सूचना तथा समाचार

कटहरी स्वास्थ्य चौकीमा प्याथोलोजी ल्याब सेवा संचालनमा आएको सम्बन्धि सूचना !!!

सम्पुर्ण कटहरीवासीहरुलाई खुशीको खबर....

************************************

 मिति 2077/8/22 गते बाट यस कटहरी स्वास्थ्य चौकी ,कटहरीमा प्याथोलोजि सेवा सुचारू भएको हुनाले सम्पुर्ण कटहरी वासीहरुलाई सो सम्बन्धि सेवा लिनु परेमा सम्पर्क गर्नका लागि हार्दिक अनुरोध गर्दछाै।

मल बिक्रेता सिफारिश गरिएको सम्बन्धमा सूचना

मल बिक्रेता सिफारिश गरिएको सम्बन्धमा सूचना ..२०७७ 

Pages

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९