कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

सूचना तथा समाचार

कार्यालय सहयोगी करारमा लिने सम्बन्धी सूचना !!!

कार्यालय सहयोगी  करारमा लिने सम्बन्धी सूचना !!!

दस्तावेज: 

प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा जारी गरिएको न्युनतम रोजगारीमा सम्लग्न हुनको लागि निबेदन दिने बारे सूचना

सूचना!                         सूचना !!                                                 सूचना!!!

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना.....

कटहरी गाउँपालिका मातहतमा रहेका वडा कार्यालयहरुले GMAIL ACCOUNT बुझिलिने सम्बन्धमा

मिति २०७५/५/३ गते बसेको कार्यपालिका बैठक अनुसार प्रस्तावना नं.३ उपर छलफल गर्दा कार्यपालिका मातहत रहेको सबै वडा हरुलाई प्रविधि मैत्री बनाउनका लागि e-mail id तयार गरि महत्वपुर्ण निर्णयहरु सोहि e-mail id मा उपलब्ध गराउने निर्णय भए अनुसार सो कार्यको लागि सबै वडा कार्यालय हरुको e-mail id बनाइयो | सो e

कटहरी गाउँपालिका बिशेष उद्घोष दनिकीमा प्रकाशित सूचना !!!

कटहरी गाउँपालिका बिशेष  उद्घोष दनिकीमा प्रकाशित सूचना !!!

(मिति २०७५/५/२ गतेको उद्घोष दैनिकीमा कटहरी गाउँपालिकाबारे प्रकाशित भएको समाचार )

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी सूचना

 कटहरी गाउँपालिकाद्वारा २०४५/२०७५ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेभएकोले यस कार्यक्रममा उपस्थित हुन  सम्पूर्ण सरोकारवाला सबैमा जानकारी गराईन्छ |

आर्थिक वर्ष २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रम

आज मिति २०७५/२/५ गते यस कटहरी गाउँपालिकामा बसेको बैठकमा आ.व २०७५/२०७६ को नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रममा विभिन्न  नीति तथा योजना सम्बन्धि विषयमा छलफल  भयो .......

Pages

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९

//