कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

सूचना तथा समाचार

कटहरी गा.पा द्वारा २०७३ मा एस.इ.इ उतिर्ण गर्ने २.३ वा सो भन्दा माथि जि.पि.ए ल्याएका विद्यार्थीहरुलाई साइकल वितरण .....

आज मिति २०७५/३/३ गते कटहरी गाउँपालिकाद्वारा आयोजित साईकल वितरण कार्यक्रममा २०७३ सालको एस.इ.इ. परिक्षामा २.३ वा सो भन्दा बढी जि.पि.ए ल्याएका कटहरी गा.पा अन्तर्गत पर्ने सरकारी विधालय (मा.वि)का ५२ जाना विधार्थीहरुलाई यस कार्यक्रमबिच कटहरी गा.पा द्वारा १ थान साइकल वितरण गरियो|

एकिकृत सम्पति कर सम्बन्धी २ दिने अनुशिक्षण कार्यक्रम

 मिति २०७५/२/७ र ८ गते कटहरी गा.पा द्वारा आयोजना गरिएको एकीकृत सम्पती कर (IPT) सम्बन्धि अनुशिक्षण तालिममा सहभागी हुनुहुने कटहरी गा.पा अन्तर्गत रहेका सबै वडाका वडाअध्यक्ष ;कार्यापालिका सदस्य;वडा सदस्य;वडा सचिब एबम अन्य कर्मचारीहरुले सफलतापुर्वक तालिम लिनु भएको र  साथ -साथै यहि २०७५ साल श्रावण १ गत

कटहरी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको सम्बन्धमा !!!

मिति २०७५/२/१ गते कटहरी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ | माननीय सामाजिक विकास मंत्री  जिवन घिमिरे ज्युको प्रमुख अथित्वमा सो कार्यक्रम 

सम्पन्न भएको हो |

सार्वजनिक सुनुवाई कार्यक्रम २०७५

सार्वजनिक सुनुवाई कार्यक्रम २०७५ 

आज मिति २०७५/१/2७ गते कटहरी  गा.पा द्वारा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम कटहरी वडा न.६ को प्रजातन्त्र मा.वि. मा सम्पन्न भयो |

स्थानीय तहको अन्तरिम O&M दरबन्दी विवरण अनुसार कटहरी गा.पा को रिक्त तथा पूर्ति कर्मचारी विवरण

मिति २०७४/१२/१९ को च .नंं. ५८१९ को पत्रको आदेशअनुसारको स्वीकृत स्थानीय तहको अन्तरिम O &M दरबन्दी विवरण अनुसार यस कटहरी गा.पा मा रिक्त तथा पूर्ति कर्मचारीको विवरण यसै साथ सम्लग्न छ |

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

ज्येष्ठ नागरिक सम्मान कार्यक्रम 

          यहि मिति २०७५/१/२२ गते शनिवार  जनप्रिय मा.वि ,कटहरीमा ,कटहरी गाउँपालिकाद्वारा आयोजित ७५ वर्ष माथिका  ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा २५५ जना ज्येष्ठ नागरिकहरु लाई   देहाय बजोजिमको सम्मानपत्र  तथा सामग्री वितरण गरियो |

ज्येष्ठ नागरिक हरुलाई सम्मान गर्ने कार्यक्रम सम्बन्धी सूचना !!!

कटहरी गाउँपालिका का ७५ वर्ष माथिका  ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम निम्न समय मिति र स्थान मा तोकिएको हुनाले सम्बन्धित सबैमा सूचना आव्हान गरिएको छ |

मिति:२०७५/१/२२

समय:दिनको १० बजे देखि

Pages

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण (जनगणना २०७८ अनुसार)

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

७१९४ 

५.७५

कटहरी(१,५)

९४६५

५.७१

कटहरी(४,६)

६०१५

३.७९

कटहरी(७-९)

८३९७ 

७.३१

भौडाहा(१-४,९)

४२०६

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

७९३५ 

११.८९

थलाहा(१-४,७)

५२९८ 

१०.७३

 

 

जम्मा

४८५१० 

५१.५९

//